दफा २६
मूल ऐनको दफा ४० मा संशोधन
मूल ऐनको दफा ४० मा रहेका “लोग्ने वा स्वास्नीलाई” भन्ने शब्दहरुको सट्टा “पति वा पत्नीलाई” भन्ने शब्दहरु राखिएका छन् ।
प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५